सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आमाको घर नेपाललाई सहयोग

calendar_month 22 July 2026
banner

सांग्रिला डेभलपमेन्ट बैंकले बृद्धावस्था व्यवस्थापन तथा सामजिक कल्याण गुठी (आमाको घर नेपाल) काठमाडौँलाई खाद्यान्न सहयोग गरेको छ । मिति २०८३ असार ३२ गते काठमाडौँको कालिमाटिस्थित बृद्धावस्था व्यवस्थापन तथा सामजिक कल्याण गुठी (आमाको घर नेपाल) लाई रू ५४,९२७।१४ बराबरको खाद्यान्न उपलब्ध गराइएको हो ।
उक्त सामग्री यस डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उपलब्ध गराइएको हो । 
साग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कमजोर आर्थिक अवस्था रहेका ठाउँमा सहयोग उपलब्ध गराउँदै आएको छ ।
सहयोगका लागि धन्यवाद ।

arrow_upward