सोह्रौं वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७७ को इ.प्रा. निर्देशन नं. १६/०७७ को बुँदा नं. ३ (२) को प्रयोजनार्थ निष्कृय (Dormant ) भएका खाताहरुको विस्तृत विवरण यस बैंकको वेभसाइटः www.shangrilabank.com मा राखिएको व्यहोरा अनुरोध गर्दछौं । सो विवरण बमोजिमका खाताहरु सक्रिय बनाई संचालन गर्नका लागि यस सांग्रिला डेभलपमेन्ट बैंक लि.को पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी […]